Loading the player...


INFO:
आज तिम्रो जन्म दिन 🤱🫂😘 तिमी लाई यो सुन्दर संसार देखाउन सफल भको दिन 😘 पहिलो पटक म आमा बने साउभाग्य पाएको दिन 🤱 तिमी रुधा हामी हाँसेको दिन 😘 हिजो जस्तो लाग्छ दिन हप्ता महिना गर्दै आज बाट वर्षकी भई सकेऊ 💃 तिमी निरोगी हुनु ज्ञानी हुनु असल हुनु 😘🥺 तिम्रो लागि जति लेखे पनि मेरो मन भरिन मान्दैन लेखेर शब्द मा आटाउदैन वण‌न गरेर म थाक्दिन,🫂🧿 तिमीलाई तिम्रो जन्म दिन को अनगिन्ती शुभकामना र आशीर्वाद छ छोरी 👐♥️ धेरै धेरै माया र सम्झना छ मेरो छोरी लाई।🫂🤱